प्रतिनिधिसभा बैठक बस्दै, यी विधेयक पारित गर्ने सरकारको तयारी
nepalnews.com · Thu Jul 02 02:04:38 GMT 2026

काठमाडौँ। सरकारले प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकबाट विभिन्न चारवटा महत्त्वपूर्ण विधेयक पारित गर्ने तयारी गरेकाे छ । बैठक आज बिहान ११ बजेका लागि बाेलाइएकाे छ।
बैठकमा सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)