बाढी प्रभावित क्षेत्रमा एमाले अध्यक्ष ओली, धादिङ र नुवाकोट पुगेर बुझे पीडितको अवस्था
ratopati.com · Wed Sep 02 15:35:31 GMT 2026

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बाढी र पहिरोबाट प्रभावित जिल्ला धादिङ र नुवाकोटका विभिन्न स्थानको स्थलगत अवलोकन गरेका छन् ।
धादिङको गल्छी गाउँपालिकामा पुगेर अध्यक्ष ओलीले बाढी प्रभावितहरूको अवस्थाबारे जानकारी लिएका हुन् । त्यस क्रममा उनले पीडितका समस्या र गुनासोहरू प्रत्यक्ष रूपमा सुनेर उनीहरूलाई धैर्य गर्न आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)