देखापढी विजिनेश न्यूज
dekhapadhi.com · Wed Nov 16 12:33:00 GMT 2022
काठमाडौं।अतिरिक्त शुल्क उठाउन रोक लगाउन दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेपछि अब विश्वकप फुटबल नेपाली टेलिभिजनमा प्रसारण हुने भएको छ। कोरोना बीमा भुक्तानी दिन नेपाल पुनर्बिमालाई बीमा प्राधिकरणले निर्देशन दियो। अघिल्लो वर्षभन्दा १६.८ प्रतिशतले बढ्दा तीन महिनामा दुई खर्ब ८१ अर्ब रेमिट्यान्स भित्रियो। वनमा आश्रित आदिवासी जनजाति र स्थानीय समुदायको क्षमता सुदृढ गर्न विश्व बैंकले ५८ करोड अनुदान दिँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)