पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
nagariknews.nagariknetwork.com · Thu Jul 02 02:05:37 GMT 2026

पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ। पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा डिएपी मलको माग बढ्दो क्रममा रहेको देखिन्छ भने युरिया मलको खपत क्रमशः घट्दो देखिएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड, पाल्पाका शाखा प्रबन्धक सिर्जना पाण्डेका अनुसार आव २०८०/८१ मा दुई हजार मेट्रिक टन युरियाको माग गरिएको थियो। यसमध्ये एक हजार २९१ दशमलव ९५ मेट्रिक टन खपत भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)