आइआइडिएसकी कर्मचारीलाई डा. वाग्लेले बनाए वाणिज्य बैँक सञ्चालक
deshsanchar.com · Tue Jul 14 13:43:00 GMT 2026

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू मानार्थ अध्यक्ष (चेयरम्यान एमिरिट्स) भएको संस्थाको कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)