'कुशका बुबा' लाई दागबत्ती दिएकी छोरी, अझै पर्खिरहेकी छिन् उनी आउने दिन
setopati.com · Wed Sep 02 15:44:36 GMT 2026

मर्स्याङ्दी र चेपे नदीको दोभानमा पुग्दा केही मानिस दाउरा बोकेर हिँडिरहेका थिए। कोही हरियो बाँस बोकेका थिए, कोही अन्य सामग्री।
मानिसहरू कुशबाट मानिसको सानो आकार बनाउन थाले। त्यसमा जौको पिठो लगाएर गुडियाजस्तो बनाए। त्यसपछि हरियो बाँसमा शव बोकेर हिँडेजस्तै गर्दै दोभानको पानी नजिकैको घाटमा दाउरामाथि शवजस्तै राखे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)