सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले एक महिनाको पारिश्रमिक बाढीपीडितलाई दिने
ekantipur.com · Wed Sep 02 15:45:15 GMT 2026

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले एक महिनाको पारिश्रमिक बाढीपीडितलाई दिने
प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले बुधबार जारी गरेको विज्ञप्तिमा भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)