रुसमा ‘इकोनोमिक फोरम सम्मेलन’ चल्दै गर्दा युक्रेनी ड्रोन आक्रमण
baahrakhari.com · Thu Jun 04 07:41:47 GMT 2026

काठमाडौं । रुस–युक्रेन युद्ध लम्बिँदै जाँदा युक्रेनले आफ्ना लामो दूरीका आक्रमणहरूलाई तीव्र बनाएको छ । यसको पछिल्लो निशानामा रुसको पश्चिमी क्षेत्रमा अवस्थित दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्ग परेको छ ।
रुसले एउटा प्रमुख आर्थिक मञ्च (इकोनोमिक फोरम) आयोजना गरिरहेका बेला बुधबार सेन्ट पिटर्सबर्गको ऊर्जा तथा सैन्य प्रकृतिका निशानाहरूमाथि युक्रेनी ड्रोन आक्रमण भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)