बाढीपीडितको उद्धार : कुन देशबाट कति छन् प्राविधिक टोली ?
barnanmedia.com · Wed Sep 02 15:45:11 GMT 2026

रसुवा बाढीमा अझै ३४ देशका करिब ५९० विदेशी नागरिक हराइरहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ती नागरिकको उद्धारलगायत विषयमा जानकारी दिनका लागि परराष्ट्र मन्त्रालयले आकस्मिक कक्ष सञ्चालन गर्दै आएको छ । त्यसको माध्यमले कूटनीतिक नियोग र परिवारसँग निरन्तर समन्वय गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)