विपत्तिलाई समाचारका रूपमा मात्रै हेरेर नबस्नुस् : कामपा कार्यवाहक प्रमुख ढुंगेल
nagariknews.nagariknetwork.com · Thu Aug 27 06:46:00 GMT 2026

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता ढुंगेलले रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति महानगरपालिका उनीहरूको साथमा रहेको बताएकी छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले बाढीबाट भएको जनधनको क्षतिको खबरले आफू अत्यन्तै दुःखी भएको बताउँदै प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सहयोग आवश्यक रहेको उल्लेख गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)