बाढी विपद्मा सबै दल एकै ठाउँमा, राहत तथा उद्धार कार्य जारी
arthadabali.com · Thu Aug 27 06:52:15 GMT 2026

काठमाडौँ/
रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ । अहिलेसम्म १७७ जनाको शव भेटिएको नेपाल प्रहरीले जनाएको छ । सयौं घरबार बिहिन बन्न पुगेका छन् । भौतिक निर्माण तथा उद्योगहरु बगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)