फ्रान्सलाई पराजित गर्दै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा
neplays.com · Tue Jul 14 21:04:00 GMT 2026
फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा सम्पन्न खेलमा स्पेनले सुरुदेखि नै फ्रान्समाथि दबाब कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)