सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्रमुख राजनीतिक दलहरूको अपिल
onlinekhabar.com · Thu Aug 27 06:48:12 GMT 2026

११ भदौ, काठमाडौं । नेपालका प्रमुख राजनीतिक दलहरूले भोटेकोशीको बाढीका कारण ठूलो क्षति भएकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन् ।
बिहीबार बिहान भएको सर्वदलीय बैठकले १० बुँदे साझा संकल्प गर्दै अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)