फ्रान्सका प्रशिक्षक भन्छन्ः पासहरू मिलाउन केही प्राविधिक गल्तीहरू गर्यौं
onlinekhabar.com · Tue Jul 14 22:04:53 GMT 2026
३१ असार, काठमाडौं । फ्रान्सका प्रशिक्षक डिडिए डेसचाम्प्सले स्पेनसँगको खेलमा आक्रमणमा जति खतरनाक हुनुपर्ने हो, त्यति हुन नसकेको बताएका छन् ।
फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनसँग पराजित भएसँगै फ्रान्सका प्रशिक्षक डेसचाम्प्सले पासहरू मिलाउन केही प्राविधिक गल्तीहरू भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)