गृहमन्त्रीलाई निलम्बनको माग गरिएको रिटमा कारण देखाऊ आदेश
ukaalo.com · Sun Jun 02 17:27:02 UTC 2024

काठमाडौँ– सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्ने, उनीविरुद्ध मुद्दा छैन भनी महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्र खारेजीको मागसहितको रिट निवेदनमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेशसँगै अन्तरिम आदेश दिने कि नदिने भन्ने बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)