ट्राफिक कारबाहीमा परेकालाई स्वयंसेवक खटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
ukaalo.com · Sun Jun 02 17:33:02 UTC 2024

काठमाडौँ– सर्वोच्च अदालतले ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाएर सडकमा खटाउने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गर्दै गृहमन्त्री लामिछानेको उक्त निर्णय तत्काललाई कार्यान्वयन नगर्न भनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)