बलात्कार मुद्दामा बालिका ‘होस्टाइल’ : कानून छ, न्याय छैन
ukaalo.com · Sun Jun 02 17:15:15 UTC 2024

काठमाडौँ– पहिलो वैवाहिक सम्बन्ध विच्छेद भएपछि जाजरकोटकी कल्पना (परिवर्तित नाम)ले दोस्रो विहे जुम्लामा गरिन्। त्यहाँ पुग्दा साथमा तोते बोल्ने छोरी थिइन्। जिल्ला सदरमुकाम खलंगा बजारमै चिया पसल खोलेर कल्पनाले चुल्हो बाल्न थालिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)