सेनेगलमाथि बेल्जियमको रोमाञ्चक जित, हेर्नुहोस् १६ तस्वीर
shilapatra.com · Thu Jul 02 02:34:00 GMT 2026
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा बेल्जियमले सेनेगलमाथि रोमाञ्चक जित निकाल्यो ।
अमेरिकाको वाशिङ्गटनस्थित सिएटल रंगशालामा बिहीबार बिहान भएको खेलमा बेल्जियमले सेनेगलमाथि ३-२ गोल अन्तरको रोमाञ्चक जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)