गृहमन्त्रीको निर्देशनपछि मिटरब्याजीको विवरण संकलन सुरु
barnanmedia.com · Tue Jul 14 22:34:55 GMT 2026

जनकपुरबाट पैदल यात्रा गरी काठमाडौं हिँडेका मिटरब्याज पीडितलाई भेट्न बाराको निजगढ पुगेका गृहमन्त्री सुधन गुरुङले पीडित र पीडकको विवरण तत्काल संकलन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
निजगढमा आज पीडितको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले सोही स्थानबाटै विवरण संकलनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । गृहमन्त्रीको निर्देशनलगत्तै प्रहरीले मिटरब्याजमा संलग्न व्यक्तिको विवरण संकलन सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)