प्रतिनिधि सभाबाट ४ वटा विधेयक पारित गर्ने कार्यसूची
setopati.com · Thu Jul 02 02:42:31 GMT 2026

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ।
बिहान ११ बजे प्रतिनिधि सभा र दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)