शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
nepalbahas.com · Thu Jul 02 02:37:09 GMT 2026

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
१८ असार, काठमाडौ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)