बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
ratopati.com · Tue Jul 14 23:42:06 GMT 2026

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ ।
आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)