बर्दियाका १३५ जनाको उद्धार
lokaantar.com

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीपछि बर्दियाका १३५ जनाको उद्धार गरिएको छ । तीमध्ये २९ जना घर फर्किसकेका छन् भने दुई जना उपचाररत् छन् ।
जिल्ला प्रशासन कार्यालयका बिपद् फोकल पर्सन लोकप्रसाद ढकालका अनुसार बाँसगढी–२ का नन्दलाल घर्तिको राष्ट्रिय ट्रमा सेन्टर र बारबर्दिया–१ का रामप्रसाद थारुको त्रिवि शिक्षण अस्पताल महराजगञ्ज काठमडौँमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)