स्थायी जागिर छाडेर गए अस्ट्रेलिया, गर्छन् अल्जाइमर्स अनुसन्धान
setopati.com · Wed Jul 15 00:20:40 GMT 2026

सन् २०१६ मा अस्ट्रेलिया गएका चितवनका पूर्णचन्द्र पौडेल अहिले अल्जाइमर्सबारे अनुसन्धान गरिरहेका छन्।
उनी अल्जाइमर्स्स रिसर्च अस्ट्रेलिया र युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका रिसर्च फेलो हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)