आजदेखि बजारमा भरी सिलिन्डर ग्यास उपलब्ध हुने
lokaantar.com

नेपाल आयल निगमले आज (बुधबार)देखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ ।
इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यास लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिण्डरमा १४ दशमलव २ किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)