नक्कली शरणार्थी प्रकरणमा कसरी सजाय निर्धारण भयो ? कसरी कार्यान्वयन हुन्छ ?
onlinekhabar.com · Wed Jul 15 00:40:42 GMT 2026

३१ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुख्य योजनाकार ठहर भएकासहित अधिकांश दोषीलाई चार–चार वर्ष कैद हुने गरी सजाय निर्धारण गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले दोषी ठहर भएका १६ जनामध्ये ९ जनालाई चार–चार वर्ष कैद सजाय तोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)