बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
shilapatra.com · Wed Jul 15 00:45:00 GMT 2026

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ ।
आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि २८ असारदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)