घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
nepalnews.com · Wed Jul 15 00:58:10 GMT 2026

मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ।
गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले निर्माण गरेको पुल निर्धारित समयअघि नै सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)