विज्ञापन बोर्ड अध्यक्ष पदमा दरखास्त आह्वान
onlinekhabar.com · Wed Jul 15 00:56:50 GMT 2026

३१ असार, काठमाडौं । विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी योग्य उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको हो ।
दरखास्त दिने म्याद साउन ८ गतेसम्म छ । उम्मेदवारका लागि न्यूनतम योग्यता, दरखास्त फाराम र दरखास्त साथ संलग्न गर्नुपर्ने आवश्यक कागजात लगायतको विस्तृत जानकारी सञ्चार मन्त्रालयको वेबसाइट मा उपलब्ध रहेको सूचनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)