पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त
nepalnews.com · Wed Jul 15 01:08:22 GMT 2026
काठमाडौ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार पाँच जना सदस्य नियुक्त भएका छन् ।
नियुक्त हुने सदस्यमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा शोभिता श्रेष्ठ ढकाल छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)