फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
ratopati.com · Wed Jul 15 01:13:50 GMT 2026
स्पेनले डलासमा फ्रान्समाथि पूर्ण नियन्त्रण कायम गर्दै २–० को जित निकाल्यो र सन् २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गर्यो । विश्वकप इतिहासमा दोस्रोपल्ट सेमिफाइनलमा पुगेको स्पेनले दुवैपल्ट नै जित निकालेको हो ।
यसअघि २०१० मा साउथ अफ्रिकामा विश्वकपको विजेता नै बनेको थियो । अब उसले आइतबार न्यु जर्सीमा हुने फाइनलमा इङ्गल्यान्ड वा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । कस्तो रह्यो त स्पेन र फ्रान्सको समग्र सेमिफाइनल प्रदर्शन, कस्तो छ खेलाडी रेटिङ ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)