अमेरिका, बेल्जियम र इग्ल्यान्ड अन्तिम १६ मा
rajdhanidaily.com · Thu Jul 02 02:53:30 GMT 2026
काठमाडौं । बुधबार राति र बिहीबार बिहान भएका खेलहरुमा अमेरिका, बेल्जियम र इग्ल्यान्ड विजयी भएका छन् । बिहीबार बिहान भएको खेलमा अमेरिकाले बोसेनियालाई २–०, बेल्जियमले सेनेगललाई ३–२ र इग्ल्यान्डले डिआर कंगोलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान भएका हुन् ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहीबार बिहान भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६ मा स्थान पक्का गरेको हो । अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले एकएक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)