एकताको पक्षमा शीर्ष नेता, सहमतिको सूत्र अझै अधुरो
onlinekhabar.com · Thu Jul 02 16:09:56 GMT 2026

१७ असार, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको शक्ति संघर्ष ‘नेतृत्वको विवाद’ भन्दा पनि महाधिवेशनअघि पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषयमा केन्द्रित हुन थालेको छ ।
संस्थापन र इतर समूहबीच सार्वजनिक रूपमा एक-अर्काप्रति आरोप–प्रत्यारोप चलिरहे पनि शीर्ष नेताहरूबीच पार्टी विभाजनभन्दा पनि एकतामै जोड दिने साझा बुझाइ बनेको देखिन्छ । तर, एकताको सूत्र के हुने भन्ने विषय अझै टुंगोमा पुग्न भने सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)