भारतको मूल्य नीतिले नेपाली भान्सा महँगियो
nepalbahas.com · Thu Jul 02 02:49:12 GMT 2026

भारतको मूल्य नीतिले नेपाली भान्सा महँगियो
१८ असार, काठमाडौं । नेपालमा चामलको मूल्य फेरि उकालो लागेको छ। पछिल्लो दुई महिनामै २५ किलोको एक बोरामा ३ सयदेखि ४ सय रुपैयाँसम्म मूल्य बढ्दा यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सामा परेको छ। उद्योगदेखि खुद्रा बजारसम्म मूल्य बढेपछि दैनिक उपभोगको प्रमुख खाद्यवस्तु चामल धेरै परिवारका लागि थप महँगो बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)