प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
nepalpress.com · Thu Jul 02 02:52:56 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ ।
बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)