बिदा हुँदैछन् डेसच्याम्प्स, को बन्ला अब फ्रान्सको मुख्य प्रशिक्षक?
setopati.com · Wed Jul 15 01:26:34 GMT 2026
फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सको १४ वर्ष लामो राष्ट्रिय टोलीसँगको यात्रा शनिबार हुने फिफा विश्वकपको तेस्रो स्थानका लागि हुने खेलसँगै समाप्त हुँदैछ।
विश्वकप जित्दै सुखद बिदाइ लिने उनको सपना भने सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित भएपछि अधुरै रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)