हट्यो आधा सिलिण्डरको नीति : आजदेखि पूर्ण तौलको सिलिण्डर पाइने
nagariknews.nagariknetwork.com · Wed Jul 15 01:23:59 GMT 2026

नेपाल आयल निगमले आजदेखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ।
इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोडिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले आजदेखि सिलिण्डरमा १४ दशमलव २ किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)