तसलीमा नसरीन आगामी महिना कोलकाता फर्किने
onlinekhabar.com · Wed Jul 15 01:33:28 GMT 2026

३१ असार, काठमाडौं । बंगलादेशकी निर्वासित लेखिका तसलीमा नसरीन आगामी महिना कोलकाता फर्किने भएकी छिन्।
उनी करिब दुई दशकअघि आफ्ना लेखहरूको विरोधमा भएको हिंसक प्रदर्शनपछि कोलकाता छोड्न बाध्य भएकी थिइन्। समाचार एजेन्सी पीटीआईका अनुसार यो फिर्तीलाई राजनीतिक रूपमा पनि महत्त्वपूर्ण मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)