‘किङ कोब्रा’
baahrakhari.com · Wed Jul 15 01:35:16 GMT 2026

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बे सामुदायिक वन परिसरमा अण्डाको सुरक्षा गर्दै बसेको राजगोमन ‘किङ कोब्रा’। विश्वकै सबैभन्दा लामो विषालु सर्प मानिने राजगोमन पोथीले गुँड बनाएर अण्डा पार्ने र अण्डा कोरलिनुअघिसम्म गुँडको सुरक्षा गर्ने विशेषता भएको सर्प हो । तस्बिर : कुलदीप न्यौपाने/रासस
#‘किङ कोब्रा’
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)