भोटेकोसी बाढीपीडितका लागि भुटान सरकारको १० करोड सहयोग
baahrakhari.com · Wed Sep 02 16:23:23 GMT 2026

काठमाडौं । भुटान सरकारले भोटेकोसी बाढीपीडितका लागि सरकारले १० करोड रुपैयाँ सहयोग गरेको छ ।
बुधबार दिल्लीस्थित नेपाली दूतावासमा भुटान सरकारले सहयोग हस्तान्तरण गरेको हो । भारतका लागि भुटानी राजदूत भेत्सोप नामग्यालले दिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधि सुरेन्द्र थापालाई सहयोग हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)