अण्डाको सुरक्षामा ‘किङ कोब्रा’
hamrakura.com · Wed Jul 15 00:00:00 GMT 2026
दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बे सामुदायिक वन परिसरमा अण्डाको सुरक्षा गर्दै गुँडमाथि राजगोमन ‘किङ कोब्रा’ बसेको छ ।
विश्वकै सबैभन्दा लामो विषालु सर्प मानिने राजगोमन पोथीले गुँड बनाएर अण्डा पार्ने र अण्डा कोरलिनु अघिसम्म गुँडको सुरक्षा गर्ने विशेषता भएको सर्प हो । रासस
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)