सरकारी विज्ञापनमा निजी मिडियामाथिको रोक सर्वोच्चद्वारा खारेज
newsofnepal.com · Wed Jul 15 01:43:01 GMT 2026

–प्रेस स्वतन्त्रता, समान प्रतिस्पर्धा र संवैधानिक अधिकारको पक्षमा सर्वोच्चको ऐतिहासिक नजिर; सरकारी निर्णय उत्प्रेषणको आदेशबाट बदर
–निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णय असंवैधानिक ठहर; सञ्चार क्षेत्रद्वारा फैसलालाई प्रेस स्वतन्त्रताको महत्वपूर्ण जितका रूपमा स्वागत
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)