तनावबीच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
kendrabindu.com · Wed Jul 15 01:53:55 GMT 2026

मस्को । अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)का लागि अमेरिकी–रुसी टोलीको निर्धारित प्रक्षेपणमा सहभागी हुन नासाका प्रशासक जेरेड आइज्याकम्यानले मङ्गलबार कजाकिस्तानस्थित रुसद्वारा सञ्चालित बैकोनुर अन्तरिक्ष प्रक्षेपण केन्द्रको भ्रमण गरेका छन् ।
युक्रेनमा रुसको सैन्य कारबाहीपछि अमेरिका–रुस सम्बन्धमा तनाव कायम रहे पनि अन्तरिक्ष क्षेत्रमा दुवै मुलुकबीच सहकार्य जारी रहेको सङ्केतका रूपमा यस भ्रमणलाई हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)