विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान
himalpress.com · Wed Jul 15 02:03:54 GMT 2026

काठमाडौँ-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी योग्य उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)