पूर्वी नवलपरासीमा नहरमा डुबेर एकजनाको मृत्यु
onlinekhabar.com · Wed Jul 15 02:13:16 GMT 2026

३१ असार, काठमाडौं । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१७ गोर्सदीमा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मध्यबिन्दु नगरपालिका–८ भागरा घर भई गोर्सदीमा बस्दै आएका ४४ वर्षीय शेरबहादुर महतो छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)