यी राजमार्ग र स्थानमा छ सडक अवरुद्ध
baahrakhari.com · Wed Jul 15 02:11:00 GMT 2026

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएका छन् ।
मेची राजमार्ग, सिद्धिचरण लोकमार्ग, बीपी राजमार्ग, कान्तिलोकपथ, अरनिको राजमार्ग र सालझण्डी–ढोरपाटन सडकखण्डमा सडक अवरुद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)