अविरल वर्षाले बगायो चरन क्षेत्रका मौरीघार
setopati.com · Wed Jul 15 02:31:37 GMT 2026

अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा क्षति पुर्याएको छ।
पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)