अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
ratopati.com · Wed Jul 15 02:39:28 GMT 2026

धनगढी । अछाममा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कालीकोटके रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ का २७ वर्षीय जय प्रकाश स्वर्णकार रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)