नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
nepalnews.com · Wed Jul 15 02:39:07 GMT 2026

बागमती। हेटौँडा उपमहानगरपालिकाले साउन १ गतेदेखि नदीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ।
उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आफ्नो उत्पादनको वार्षिक मौज्दात तथा खरिद बिक्रीको परिमाण सम्बन्धित पालिकामा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)