नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध
lokaantar.com

नारायणी नदीको कटान नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा साढे छ किलोमिटर तटबन्ध निर्माण गरिएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले यस वर्ष मात्रै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा ५.५ किलोमिटर तटबन्ध निर्माण गरेको जनाएको छ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को नदीबाट उच्च जोखिममा रहेका नदीकिनारका बस्ती संरक्षण गर्न यस वर्ष विभिन्न स्थानमा गरी ६.५ किलोमिटर तटबन्ध निर्माण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)